दफा ३३
सर्वाेच्च अदालतका न्यायाधीशहरुको पारिश्रमिक, सेवाका शर्त र सुविधा सम्बन्धी ऐन, २०२६ मा संशोधन

सर्वोच्च अदालतका न्यायाधीशहरुको पारिश्रमिक, सेवाका शर्त र सुविधा
सम्बन्धी ऐन, २०२६ को,–
(१) दफा ८ को उपदफा (८) मा रहेको “प्रधानमन्त्रीको” भन्ने शब्दको सट्टा
“राष्ट्रपतिको” भन्ने शब्द राखिएको छ ।
(२) ठाउ“ ठाउ“मा रहेको “अधिराज्य” भन्ने शब्द झिकिएको छ ।